आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सुचना- रसायनिक परिक्षण
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सुचना ।
यस विभागबाट Consultancy Service for Non-Metallic Mineral Determination of Phosphorus Sample and Limestone Sample परामर्श सेवा खरिद कार्यको लागी मिति २०७६/०९/११ गते गोरखापत्र दैनिकमा प्रकाशित आशयपत्र (Expression of Interest, EOI) आह्वानको सुचना बमोजिम छनोट भएका परामर्शदाताबाट प्राप्त Request For Proposal (RFP) हरुको प्राविधिक प्रस्ताव मुल्याङ्कन कार्य सम्पन्न भई मिति २०७७/०१/२९ गतेको विभागिय निर्णय देहाय बमोजिमका फर्महरु उत्तिर्ण भएकाले उत्तिर्ण प्रस्तावहरुको आर्थिक प्रस्ताव देहाय अनुसार मिति र समयमा खोल्ने निर्णय भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७८ (१) को प्रायोजनार्थ सम्बन्धित सबैको उपस्थितिको लागी सुचना प्रकाशन गरिएको छ।
S. No. |
Consultancy Service for Non-Metallic Mineral Determination of Phosphorus Sample and Limestone Sample |
1 |
Aastha Scientific Research Pvt. Ltd. |
2 |
Water Engineering and Training Centre (P). Ltd |
आर्थिक प्रस्ताव खोल्ने मिति: २०७७/०२/०१ गते दिनको ११:३० बजे
आर्थिक प्रस्ताव खोल्ने स्थान: खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं