नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

ताजा जानकारी:
२०८३-०२-१२ परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सूचना  || २०८३-०१-१७ खास खनिज प्रवर्द्धनको डाटा प्याकेज स्थगन सम्बन्धी सूचना  || २०८२-१२-१७ परिचयपत्रसहित उपस्थित भई सेवा लिने सम्बन्धी सूचना  || २०८२-१२-११ सुन खोजतलास अनुमतिपत्र जारी नहुने सम्बन्धमा सूचना  || २०८२-११-१७ सुन खोजतलास सम्बन्धमा।  || २०८२-११-१३ क्षेत्र निर्धारण सम्बन्धी सूचना  || २०८२-०८-०८ खोजतलास अनुमतिपत्रको आधारमा खनिज पदार्थ उत्खनन् एवं विक्रि वितरण नगर्ने/ नगराउने सम्बन्धी सूचना  || २०८१-०८-१७ खास खनिज सम्बन्धि आशयको सूचना  || २०८१-०६-२३ आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा  || २०८१-०६-२३ रोक्का क्षेत्र कायम/ संसोधन सम्बन्धमा  || २०८०-०९-२० उत्खनित खनिज परिमाणको मापन गर्ने यन्त्र जडान गर्ने सम्बन्धी सूचना  || २०८०-०७-१८ जाजरकोट भू-कम्प अप्डेट  || २०८०-०७-१२ खनिज कार्य स्थगन सम्बन्धी सूचना  || २०८०-०७-०१ खनिज कार्यको अनुमतिपत्र नविकरण बारेको सूचना  || २०८०-०६-२६ खरिद कार्यको प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना  || २०८०-०६-१६ बझाङ भू-कम्पको ताजा अपडेट  || २०८०-०६-१० आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना  || २०८०-०६-०५ डाटा प्याकेज सम्बन्धी सूचना  || २०८०-०६-०४ खानी संचालकले हरेक आ.व. मा उत्खनन अनुमतिपत्र नविकरणका लागि पेश गर्नुपर्ने कागजातको चेकलिष्ट  || २०८०-०४-०२ सूची दर्ता गराउने बारेको सूचना  ||

परिचय


स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्य वाट खनिजजन्य उद्योगहरुको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले नेपाल सरकारवाट 2033 (सन् 1976) सालमा तत्कालिन खानी विभाग र भौगर्भिक सर्भेक्षण विभागलाई एकिकृत भई श्री उधोग मन्त्रालय अन्तरगत एक मात्र केन्द्रिय निकाय “खानी तथा भूगर्भ विभाग” नामाकरण गरी संचालनमा रहेको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति 2074।12।14 तथा 2075/01/04 को निर्णय अनुसार स्वीकृत संघिय विभागीय संगठन संरचना वमोजिम महानिर्देशकको मातहतमा (क) भू–विज्ञान, (ख) खनिज सम्पदा र (ग) योजना, प्रशासनिक तथा प्राविधिक सेवा महाशाखा गरी 3 महाशाखा,  तथा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्र, खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्र र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र गरी 3 केन्द्र तथा  25 शाखाहरु,  भूकम्प मापन केन्द्र सुर्खेत (शाखा कार्यालय) तथा पेट्रेलियम अन्वेषण परियोजनाको व्यवस्था गरिएको छ ।  पुरा पढ्नुहोस्
26
May 2026
परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सूचना
30
April 2026
खास खनिज प्रवर्द्धनको डाटा प्याकेज स्थगन सम्बन्धी सूचना
31
Mar 2026
प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
31
Mar 2026
परिचयपत्रसहित उपस्थित भई सेवा लिने सम्बन्धी सूचना
25
Mar 2026
प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
25
Mar 2026
प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना
21
April 2026
सूचनाको हकसम्वन्धि ऐन, २०६४ को दफा ५ को उपदफा (३) तथा नियम (३) वमोजिम विभागसंग सम्बन्धित बमोजिम सार्वजनिक गरिएको विवरण
14
May 2025
सूचनाको हकसम्वन्धि ऐन, २०६४ को दफा ५ को उपदफा (३) तथा नियम (३) वमोजिम विभागसंग सम्बन्धित बमोजिम सार्वजनिक गरिएको विवरण
02
Oct 2023
सूचनाको हकसम्बन्धि ऐन २०६४ को दफा ५ को उपदफा (३) तथा नियम (३) बमोजिम विभागसंग सम्बन्धित सूचनाको अध्यावधिक र प्रकाशन
15
June 2023
नागरिक बडापत्र

मुख्य प्रकाशनहरु

शाखा / महाशाखा